Section 45A
अन्य पर्यटन व्यवसाय सम्बन्धी व्यवस्था
जलयात्रा(  रयाफ्टिङ), ग्लाइडिङ, जंगल, सफारी, क्याम्पिङ, हाईकिङ, बर्डवाचिङ, स्काइङ तथा तोकिएका अन्य पर्यटन व्यवसायहरूको दर्ता गर्ने, इजाजत लिने, नवीकरण गर्ने, सञ्चालन गर्ने, इजाजत निलम्बन गर्ने तथा दर्ता खारेज गर्ने सम्बन्धमा तोकिए बमोजिम हुनेछ ।